कांग्रेस सिन्धुपालचोकको पाटी कार्यायल भवन निर्माण शुरु

मानकाजि पाख्रीन याम्बु । नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टी कार्यालय भवन निर्माण शुरु भएको छ । विपी स्मृति अध्यन केन्द्र नाम दिएर उक्त भवन निर्माण शुरु भएको हो । जिल्ला सदरमुकाम चौतारास्थित कांग्रेस पूर्व सभापति रोहिणी राज सिग्देलले दिएको १३ आना जग्गामा पाटी कार्यालयको भवन निर्माण शुरु भएको पाटी सभापत्ती विका...

इन्द्रावती गाउँपालिकामा नवलपुर घ्याङ गुठि गुम्बा निर्माण हुने

याम्बु । इन्द्रावती गाउँपालिकामा रहेको ऐतिहासिक नवलपुर घ्याङ गुठि गुम्बा पुन निर्माण हुने भएको छ । लामो समयदेखि जिर्ण रहेको उक्त गुम्बा पुरातत्व विभागको सहयोगमा निर्माण हुन लागेको हो । भुकम्पबाट क्षति ग्रस्त घ्याङ गुठि गुम्बा निर्माणका जिल्ला आयोजना कार्यान्वयन ईकाई र भौतिक पुर्वाधार कार्यालयले निरीक्षणसहित नापजांच ...

इन्द्रावती गाउँपालिका अध्यक्ष तामाङले आफ्नै खर्चमा जनप्रतिनिधिको कोरोना बिमा

याम्बु । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा गाउँपालिकाभित्र रहेका जनप्रतिनिधि र कर्मचारीको बिमा गराएका छन् । गाउँपालिकामा रहेका ५७ जना जनप्रतिनिधिको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा बिमा गरेका हुन् भने ७२ कर्मचारीको बिमा गाउँपालिकामा रहेको कोरोना कोषबाट गरिएको हो । आ...

देव लामालाई म्हेन्दोमाया कलाकार रोमको आर्थीक सहयोग

काठमाडौं । कलाकार रोम लामा ब्लेन्देनले पिडीत देव लामालाई आर्थीक सहयोग गरेको छ । उनले आफ्नो जन्म दिनको अवसरमा साउदीबाट १० हजार रुपैँया आर्थीक सहयोग गरेको हो । म्हेन्दोमाया क्षेत्रका प्रसिद्धहस्तिका रुपमा रहेका लामा नेपाल तामाङ कलाकार संघका सदस्य समेत हुन् । हाल साउदिमा रहेका म्हेन्दालामाले बर्थ डेको नाममा अनाव...

गणतन्त्र दिवसः चौतारा सागाचोकगढीका मेयर तामाङले गरे ‘सहित स्तम्भ’ उद्घाटन

सिन्धुपाल्चोक । चौतारा सागाचोकगढी नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा विभिन्न विकास निर्माण र स्तम्भ अनावरण गरेको छ । नगरपालिकाको मेयर अमानसिं तामाङ पाख्रिनले औपचारिक कार्यक्रमका साथ उक्त स्तम्भ अनवारण गरेका हुन् । मेयर तामाङले नगरको वडा ५ मा नवनिर्मित सहिद स्तम्भ अनावरण गरेका छन् । यस्तै, सोही वडाको महाकाली नारायणस्...

बौद्ध धर्म परिचय समाजद्धारा सुवास घिसिङलाई ८ हजार सहयोग

याम्बु । नेपाल बौद्ध धर्म परिचय समाजले टाउकोको समस्या भएका सुवास घिसिङलाई ८ हजार रुपैँया आर्थीक सहयोग गरेको छ । हैटौडा निवासी हाल बौद्ध बस्दै आएका घिसिङको टाउको अप्रेशन गर्नु पर्ने भएका कारण समाजले  सहयोग गरेको हो । समाजका महासचिव आचार्य थुप्तेन तामाङ घिसिङले उनको परीवारलाई एक महिना पुग्ने खाद्यन्नसहित ८ हजार रुपैँय...

बौद्ध भेट्रान क्लवद्धारा २ सय ५० परीवारलाई राहत वितरण (भिडियो)

याम्बु । बौद्ध भेट्रान क्लवद्धारा २ सय ५० घरधुरीलाई राहत वितरण गरीएको छ । https://www.youtube.com/watch?v=2xYpd9jgCi0&t=5s शनिबार बौद्धमा बागमती प्रदेशका सभासद छिरिङ दोर्जे लामाको उपस्थितिमा उक्त राहत क्लवले वितरण गरेका हुन् । राहत वितरणमा गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसे, कामपा ६ का वडा अध्यक्ष दि...

बौद्ध तामाङ कल्याण गुठीले सुरु गर्यो खाना खुवाउने अभियान

याम्बु । बौद्ध तामाङ कल्याण गुठीले लकडाउनबाट समस्यामा परेको सर्वसाधरणका लागि निः शुल्क खाना खुवाउने कार्यक्रम अघि सारेको छ । गुठीले शनिबार (आज) देखि खाना खुवाउने अभियान थालेका हो । गुठीका अध्यक्ष खडगजीत लामाले पहिलो दिन करीव ४ सयले खाना खाएको जानकारी दिए । उनका अनुसार विपन्न परीवार, दैनिक ज्याला मजदुरी, सडक क्षेत्रम...

ग्रीनहिल सिटिले मंगलबार ४ सयजनालाई खाना खुवाउँदै

काठमाडौं । ग्रीनहिल सिटि कोलोनिले विपन्न तथा मजदुरका परीवारलाई तीन दिनदेखि खाना खुवाइरहेकाछन् । कागेश्वरी नगरपालिका वडा न ६ मुलपानीमा कोरोना भाइरसको लक डाउनका कारण समस्यामा परेका  मजदुरलाई खाना खुवाएका हुन् । ग्रीनहिलसिटि नेवा गुठि समाजका अध्यक्ष पुरन जोशीले मजदुरहरुका लागि लकडाउनभरी खाना खुवाउने जानकारी दिए । उनका ...

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको इमर्जेन्सी कोष संयोजकमा सुर्य पाख्रिन

याम्बु : तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको इमर्जेन्सी कोष सञ्चालक समितिको संयोजकमा सुर्य पाख्रिनलाई मनोनित गरिएको छ । सो कोषको संरक्षक समितिको अप्रिल २३ मा बसेको बैठकले पाख्रिनलाई संयोजकमा मनोनित गरेको हो । संयोजक पाख्रिनलाई कोष संचालन कार्यविधि २०१९ को अधिनमा रही कोषले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन समेत दिएको छ...