अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनद्वारा जारी काठमाडौं घोषण–पत्र

नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलनद्वारा जारी गरिएको काठमाडौं घोषण–पत्र, २०७६ नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘‘पर्यटन र बोम्बो संस्वृmति ः नेपालको मौलिक पहिचान विश्वको लागि फरक खोज’’ नारासहित नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित तथा बौद्धनाथ ...

ओखलढुंगा ह्याङ्ला तामाङ समाज सेवाको अध्यक्षमा पेम्बा गोले

काठमाडौं । ओखलढुंगा ह्याङ्ला तामाङ समाज सेवाको अध्यक्षमा पेम्बा गोले निर्वाचित भएका छन् । समाजको काठमाडौंमा भएको १३औं साधारण सभाले गोले अध्यक्षमा निर्वाचित भएका हुन् । उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको समाजले जनाएको छ । ...

देशु गोले फाउण्डेशनको सहकार्यमा विष्णु मायालाई ६० हजार हस्तान्तरण

सिर्जना तामाङ काठमाडौं । देशु गोले फाउण्डेशन नेपालको सहकार्यमा क्यान्सर पीडितका परिवार विष्णुमाया लो लाई ६० हजार रुपैयाँ वितरण गरिएको छ । प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय बोम्बो सम्मेल समारोहमा सो रकम हस्तान्तरण गरिएको हो । नेपाल तामाङ बोम्बो संरक्षण समाजले आयोजना गरिएको बोम्बो सम्मेलनमा प्रदेश सभा सदस्य प्रेम तामा...

तामाङ गुम्बामा फागुन ८ देखि बज्र किलायको पूजा हुँदै

काठमाडौं । ग्रह शान्तिका लागि तीन दिन बज्र किलाय(दोर्जे फुर्पा) र छेक्षोग क्षिलु(आमितायु) को पूजा हुने भएको छ । धर्म श्रवन तथा चिन्तन विस्तार केन्दले छ्योेर्तेन टाशी तामाङ गुम्बा नयाँवस्तीमा उक्त पूजा गर्ने भएको हो । फागुन ८ देखि ११ गतेसम्म हुने पूजामा पहिलो चरणमा बज्र किलाय र अन्तिम दिन आमितायुको पूजा हुने चिन्तन व...

प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा ढुर्गा आचार्य, सचिवमा कमला पाख्रीन

काठमाडौं । नेपाल प्रेस युनियन, सिन्धुपाल्चोको अध्यक्षमा ढुर्गा आचार्य निर्वाचित भएकी छिन् । बुधबार सम्पन्न प्रेस युनियनको पाँचौ जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको हो । युनियन सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा किशोरकुमार बुढाथोकी, समावेशी उपाध्यक्षमा सुनिता भण्डारी र ...

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २५ पुस ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जन...

परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै

काठमाडौँ, २५ पुस (रासस)ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो ...

धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार : प्रम ओली

काठमाडौं,१० पुस,प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमस डे का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने...

राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताउनुभयो । भेटका क्रममा अध्...

लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुलमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५-० गोल अन्तरले हराएको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा बल कलेक्ट ...