बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्धारा राहत वितरण(फोटो/ भिडियो)

याम्बु । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले लकडाउनको परिधिभित्र रहेर विपन्न परीवारलाई राहत वितरण गरेको छ । गुठीले आफ्नै कार्यायलमा शनिबार विपन्न परीवारलाई राहत वितरण गरेको हो । https://www.youtube.com/watch?v=GHGb4iJrGeU गुठीको प्रबन्ध निर्देशक नवीन बज्र लामाले विपन्न परीवारलाई चामल, दाल, तेल लगाएतको खाद्यपदार्थ वितर...

बौद्ध तामाङ कल्याण गुठीले यसरी गरे राहत वितरण

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीले विपन्न तथा मजदुरको परीवारलाई राहत वितरण गरेको छ । शनिबार १७६ जनाको परीवारलाई खाद्यन्न लगाएतको राहत विरण गरिएको हो । बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गुठीका अध्यक्ष खडग जीत लामा, गुठीकै उपाध्यक्ष भुवन लामा लगाएतले सयुक्त रुपमा राहत ...

प्रविण लामाद्धारा सुनापती गाउँपालिकामा माक्स वितरण

याम्बु । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बलले आफ्नो सुनापती गाउँपालिकामा माक्स वितरण गरेका छन् । उनले कारोना भाइरसबाट प्रथम चरणमा बच्नका लागि माक्स वितरण गरेका हुन् । घेदुङका महासचिव बलले सुनापती गाउँपालिका ३ का अध्यक्ष बाबुराम तामङ, वडा ४ का अध्यक्ष खड्क घिसिङ र वडा ५ का वडा अध्यक्ष ठुलोकान्छ ताम...

बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्धारा राहत वितरण

याम्बु । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दैनिक ज्याला मजदुरी गर्ने विपन्न परीवारलाई राहत वितरण गरिएको छ । बौेद्ध आसपासमा रहेका विपन्न तथा केहि निम्न आय भएका १ सय ५० जनालाई खाद्यन्न सहितको राहत वितरण गरिएको हो । गुठीका प्रबन्ध निर्देशक नविन बज्र लामा लगाएतको टोलिले सोमबार दिउँसो राहत वितरण गरेका हुन् । उनका अनुसार ...

२०७७ साल सुरु, बिहानै राष्ट्रिय गान गाउन प्रधानमन्त्री ओलीको आग्रह

आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते। अर्थात् २०७६ साल पूरा भएर २०७७ सुरु। नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। उनले कोरोना महामारीबीच पनि चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन...

रामहिटी क्षेत्रमा मजदुरलाई राहत वितरण

याम्बु । रामहिटी क्षेत्रमा (राम नगर) दैनिक ज्याला मजदुर गरेर जीविका चलाउने सर्वसाधरणलाई राहत वितरण गरिएको । गोकर्णेश्वर नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस क्षेत्र ३ का सभापति सन्तोष चालिसेको सहयोगमा राहत वितण गरिएको हो । शनिबार कामपा ६ इकाई समितिका सभापत्ति भुवन लामाको नेतृत्वमा भएको राहत वितरणमा रामहिटीका संयोज...

कारोनाको कारण समस्यामा परेकालाई राहत सहयोग

याम्बु । ओम तामाङ सुखदुख सेवागुठीका केही सदस्यहरुलाई कोरोना भाइरसको कारण गुजरामा समस्या भएपछि खाद्यन्न वितरण गरिएको छ । गुठीकै पहलमा केही मात्रामा खाद्यन्न वितरण भएको हो । युवा उद्यमी तथा समाजसेवि दिलिप लामाले चामल र गुठीका सल्लाहकार एबम समाजसेवि राम लामा भ्लोनले तेल र दाल सहयोग गरेको हो । यस सहयोगका लागि गुठीले सहय...

महाकाली सेतिदेवी विद्यालयको २३औं वार्षिकोत्सव

सिन्धुपाल्चोक । श्री महाकाली सेतिदेवी आधारभुत विद्यालयको २३ औं वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित उक्त विद्यालयको वार्षिक उत्सवको साथै १५औ अभिभावक सम्मेल समेत भएको छ । उक्त कार्यक्रमलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले उद्घाटन गर्दै सम्बोधन गरेका थिए । ...

तामाङ डाटावेसको नयाँ नियमः के पोष्ट गर्दा एप्रुभ हुन्छ के हुदैन !जानकारीका लागि सबैले शेयर गरौं

काठमाडौं । विश्वका विभिन्न देशमा रहेका तामाङहरुलाई एउटै सञ्जालमा जोड्ने उदेश्यका साथ प्रविधिमैत्री ‘तामाङ टाडावेस’ तामाङ समुदायमाझ लोकप्रिय छ । आफुले गरेका प्रगती, सफलतासँगै विविध गतिविधि तामाङ डाटावेसममा पोष्ट हुने गरेका छन् । डाटावेसलाई आ आफ्नै ढंगले बुझेका छन् । यद्यपि आम तामाङहरुलाई डाटावेसले एक ठाउँमा जोडिएको छ । ...

‘कोन्ज्योसोम कमललाई नेपाल फर्काई देउ’: चिनीमाया वाईबा

याम्बु । भक्तपुरको ठिमीमा प्राणोदय प्राथमिक विद्यालय छ । जहाँ कतारमा मृत्यु दण्ड पाएका कमल थिङको दिदी काम गर्छिन । उनलाई एउटा कोठा दिइएको छ । त्यही कोठामा बस्छिन ‘कमलका श्रीमति चिनीमाया वाईबा’ । चिनीमाया भने मजदुर गर्छिन र दिनमा ६ सय रुपैँया कमाउँछिन् । ६ सय रुपैँयाँले कतारबाट श्रीमानलाई नेपाल ल्याउने उनको एउटै मात्...