काठमाडौं,१७ असोज । मंगलबारदिउसाे तिन बजेर सात मिनेटमा भुकम्प बझाङको चैनपुर तालकोट आसपास केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ३ म्याग्निच्यूटको भूकम्प ले त्रसित बनेका त्याहाका जनताहरुलाइ सन्नताेना दिदै , त्यसपछि गएको कयौं पराकम्पका कारण भएको जनधनको क्षतिबारे पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।पूर्व राजा शा...
