भिटेनलाई पक्राउ नर्ग सर्वोच्चको आदेश

राज कुमार राई,१८,कात्तिक–काठमाण्डौं । र्यापर भिटेनलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ। भिटेनले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश नकुल सुवेदीको एकल इजलासले पक्राउ नगर्न निषेधाज्ञाको आदेश दिएको हो। भिटेनको अश्लीलतासहितको र्याप युट्युबमार्फत सार्वजनिक भएपछि प्रहरी प्रधान का...

https://youtu.be/8AWGkK2tfKs...

मागापौवाको मानेडाँडामा ञ्युङने(फोटोफिचर)

खेम मोक्तान चरिकोट । शैलुङ गाउँपालिका ४ मागापौवा, मानेडाँडामा ञ्युङने (मौन व्रत) सुरु भएको छ । दोलखा जिल्लामा पहिलो पटक लिपि तथा बौद्ध शिक्षा व्यवस्थापन समितीले ञ्युङने कार्यक्रम राखेको हो । धर्म गुरु खेन्पो सोनाम छिरिङ लामा र ग्याल्जेन लामाले मौन व्रतको विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ । मौन व्रतमा यस...

मेलम्चीमा शुरु भयो फुड बैंकः ‘हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं’

हुनेले दिएर जाऔ नहुनेले लिएर जाऔ ।। यो नारा मेलम्चीका युवाहरुले यतिकै भित्तामा टाँसेका होइनन् । यसको खाास उदेश्य छ । जस्ले अभाव र समस्यामा परेका परिवारको चुल्हो बालि दिन्छ । यही मुख्य मक्सत हो । कोरोना भाइरसबाट प्रभावित भएका आम सर्वसाधरणका लागि यो अभियान सञ्चालन गरिएको हो । महामारीको समयमा कुनै पनी नागरिक भोक...

सुनसान काठमाडौंमा ‘याम्बुनेर’ लिएर आइन् बिना थिङ

काठमाडौं : साहित्यकार बिना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक भएको छ। करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय थिङको पुस्तक बुधबारदेखि बजारमा उपलब्ध भएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ। बैशाखमा नै प्रकाशन हुने बताइएको किताब लकडाउनका कारण रोकिएको थियो। अहिले भने निषेधाज्ञाबीच पुस्तक प्रकाशन गरिए...

बौद्ध नाथ क्षेत्र विकास समितिद्धारा स्तुपा हस्पिटललाई २० थान बेड हस्तान्तरण

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिले स्तुपा सामुदायिक हस्पिटललाई २० थान बेड हस्तान्तरण गरिएको छ । एक कार्यक्रमकाबीच समितिका अध्यक्ष चन्द्रमान लामाले हस्पिटलका व्यवस्थापक टिमलाई बेड हस्तान्तरण गरेको हो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकाले बौद्ध नाथ क्षेत्र विकास समितिले क्वारेन्ट...

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्ष कार्यकाल थप्न दबाब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल थप गर्नु पर्ने जनमत बढ्दै गइरहेको छ । घाटै घाटाको दलदलमा फसेको प्राधिकरणलाई अरवौं नाफामा पुर्याउन सक्षम कार्यकारी निर्देशक घिसिङलाई काम गर्न जनमत बढ्रदै गएको हो । सामाजिक सञ्जालदेखि संस्थागत रुपमा पनि उनको पक्षमा जनमत तयार भएको स...

तेजमान लामाको नेतृत्वमा बौद्ध नगरमा खानेपानी व्यवस्थापन र सडक कालोपत्रे हुँदै

काठमाडौं । बौद्ध नगर क्षेत्रमा खानेपानी ब्यवस्थापन तथा सडक कालो पत्रे गर्नका लागि ४  करोड  ५० लाख बजेट विनियोजन भएको छ । काठमाडौं महानगरपालिकाको वडा ६ मा पर्ने यस क्षेत्रमा खानेपानी व्यवस्थापन र सडक कालोपत्र गर्नका लागि बौद्ध नगर विकास समितिका अध्यक्ष तेजमान लामा संयोजक रहने गरी तीन सदस्यि समिति गठन भएको छ । समित...

सस्टेनेवल माउन्टेन टुरिजमद्धारा पर्यटन मन्त्री भट्टराईलाई सुझाव पेश(भिडियो)

काठमाडौं । सस्टेनेवल माउन्टेन टुरिजम नेटवर्कले संस्कृति पर्यटन तथा नागरिकक उड्यन मन्त्री योगेश भट्टराईलाई पर्यटन ऐनमा आम पर्यटन व्यवसायी, मजदुर र गाइडको मागलाई सम्बोधन गर्न सुझाव पत्र बुझाएका छन् । https://www.youtube.com/watch?v=2ctm96zRZF8 मन्त्रालयमा नै पुगेर मन्त्री भट्टराईलाई सुझाव पत्र बुझाएको नेटवर्कका बोर...