काठमाडौं । संघीय सांसद कृष्ण बहादुर राईले बौद्ध क्षेत्रमा निर्माण हुन लागेको ‘बागमती नगर पार्क‘को शिलान्यास गरेका छन् । मंगलबार एक औपचारिक कार्यमको साथ सांसद राईले शिलान्यास गरेका हुन् । पार्कको औपचारिक शिलान्यास गर्दै सांसद राईले बौद्ध क्षेत्रको प्रतिष्ठासँग जोडिएको पार्क सबको साझा हुने बताए । ‘र्पाक निर्माणका लागि...