काठमाडौं । कलाकार रोम लामा ब्लेन्देनले पिडीत देव लामालाई आर्थीक सहयोग गरेको छ । उनले आफ्नो जन्म दिनको अवसरमा साउदीबाट १० हजार रुपैँया आर्थीक सहयोग गरेको हो ।
म्हेन्दोमाया क्षेत्रका प्रसिद्धहस्तिका रुपमा रहेका लामा नेपाल तामाङ कलाकार संघका सदस्य समेत हुन् ।
हाल साउदिमा रहेका म्हेन्दालामाले बर्थ डेको नाममा अनावश्यक खर्च गर्नुभन्दा पनि सामाजिक क्षेत्रमा गरेको कामले पुण्य हुने भन्दै टाउँको अप्रेशन गर्नु पर्ने कलाकार तथा पत्रकार देव लामालाई सहयोग गर्नु भएको हो ।
सहयोग हस्तान्तरण तस्विरः सुरज तिमल्सिना