जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री ।

काठमाडौं, मंसिर १३। जलवायु परिवर्तन , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन्ापरराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्र...

दुइफुपुहरुले बनाए भतिजाे विल्लिबाठ।

काठमाडौं । भिमसेनगाेला स्थित बाजे वुद्दिराज भट्टराईका छाेरा, बुबा विमल राज भट्टराई, दुई फुपुहरु विवाहित: रमा तिवारी, उमा बास्काेटा , भतिज श्याम राज भट्टराई दुबैजना फुपुहरु माईतिमा हजुर बा संग बस्दै आएका थिए।। नाति श्याम बताउ छन , बुवा बिमल भट्टराई काे कामकाे सिल्शिलामा हाम्रो परिवार भारतकाे मुम्बईमा बस्दै आएका थियाे ,...

विद्रोहीको हमला विफल पार्न नेपाली शान्ति सेना सफल

राज कुमार राई,१०, पौष–काठमाण्डौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्...

युटयुबाट ९ बर्षे वालकको २९ दशमलव ५ मिलियन अमेरिकी डलर कमाइ

राज कुमार राई,१०, पौष–काठमाण्डौं । सन् २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाउने व्यक्ति ९ बर्षका रायन काजी भएको समाचार अहिले सामाजिक सञ्जाल भरि भाईरल भएको छ । अमेरिकाको एक फोब्रस पत्रिकाले सो कुरा पहिलो पटक प्रकाशित गरेको हो । अमेरिकाको टेक्सास निवासी रायनले सन् २०२० मा मात्र युट्युबबाट २९ दशमलव ५ मिलियन अमेरिकी डलर...

नव निर्वाचित राष्ट्रपति बाइडेनलाई बधाई दिन चिनको अस्विकार

  राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । चीनले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई जीतको बधाइ दिन अस्वीकार गरेको छ । बाइडेनको जीतको घोषणापछि लामो समयसम्म कुनै प्रतिक्रिया नदिएको चीनले सोमबार अमेरिकी चुनाबको नतिजाको निर्धारण हुन अझै बाँकी रहेको बताएको छ । डोनाल्ड ट्रम्पले अहिलेसम्म ...

डोनाल्ड ट्रमको घमण्डलाई फन्को मार्दै अमेरिकन राष्ट्रपतिमा जो बाइडन विजय

राज कुमार राई,२३,कात्तिक–काठमाण्डौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । निर्वाचन भए लगतै उनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिने प्रतिबद्धता दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहर...

अमेरिकाको राष्ट्रपति चुनावमा बाइडेन अगाडी केही मतान्तरले डोनाल्ड ट्रम्प पछाडी

  राज कुमार राई,२१,कात्तिक–काठमाण्डौं । अमेरिकी राष्ट्रपतिको जारी मतगणनामा डेमोक्रेट उम्मेदवार जो बाइडेनले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा ३४ इलेक्टोरल सिट बढी जित्न सक्ने सम्भावना देखिएको छ । स्थानीय समयअनुसार बिहीबार बिहानसम्म ट्रम्पले १८ हजार बढी मतले अग्रता लिइरहेको जर्जियाको अग्रता गुमाउँदै गएक...

कोरोनाबाट अहिलेसम्म ५९१४१ को मृत्यु, ११ लाख संक्रमित

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट शुक्रबार एकै दिन ५९ सय ७३ जनाको मृत्यु भएको छ। यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। शुक्रबार कोरोनाका ८२ हजार ७ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ५९ हजार १ सय ...

कोरोना भाइरसका कारण कुवेतमा कर्फ्यु, ७० हजार नेपाली समस्यामा

काठमाडौं । विश्वका १ सय ८८ देश तथा भूभागमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कुवेतमा कर्फ्यु आदेश जारी भएको छ। कुवेतमा हालसम्म १ सय ७६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित भेटिएका छन्। स्थानीय समयअनुसार कर्फ्यु समय बेलुकी ५ बजेदेखि बिहान ४...

भीएफवाईद्धारा हिमालयन मोतियाबिन्दु परियोजनालाई ७, ११२ डलर सहयोग

काठमाडौं । युवाका लागि आवाज (भिएफवाई) ले हिमालयन मोतियाबिन्दु परियोजनालाई ७ हजार ११२ अमेरिकन डलर आर्थिक सहयोग गरेको छ । न्युर्योकमा एक कार्यक्रमकाबीच उक्त रकम वितरण गरिएको हो । भीएफवाईले विगत दुई वर्षदेखि अमेरिकामा अध्ययनरत तथा कामको सिलसिलामा रहेका युवा लक्षित कार्यक्रमहरु गर्दै आएका छन् । यस संस्थाले विशेष युवाहरु...