अमेरिकाको राष्ट्रपति चुनावमा बाइडेन अगाडी केही मतान्तरले डोनाल्ड ट्रम्प पछाडी

  राज कुमार राई,२१,कात्तिक–काठमाण्डौं । अमेरिकी राष्ट्रपतिको जारी मतगणनामा डेमोक्रेट उम्मेदवार जो बाइडेनले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा ३४ इलेक्टोरल सिट बढी जित्न सक्ने सम्भावना देखिएको छ । स्थानीय समयअनुसार बिहीबार बिहानसम्म ट्रम्पले १८ हजार बढी मतले अग्रता लिइरहेको जर्जियाको अग्रता गुमाउँदै गएक...

प्रधानमन्त्री ओली र भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेबीच शिष्टाचार भेटवार्ता

,२१,कात्तिक–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा यो भेटवार्ता भर्खरै सुरु भएको हो। तीनदिने नेपाल भ्रमणमा रहेका नरवणे आजै स्वदेश फर्कने छन्। यसअघि आजै बिहान उनले नेपालका...

ओली र प्रचण्डबीच बिहिबार चर्काचर्की

राज कुमार राई,२१,कात्तिक–काठमाण्डौं । प्रधानमन्त्री ओली र प्रचण्डबीचको सम्बन्ध झन चिसिएको छ । दुई अध्क्षबीच बिहिबार चर्काचकी परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु भएको थियो । तर त्यो बैठकमा प्रचण्डले सहभागीता जनाएको थिएन । नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्...

भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको दज्र्यानी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधान

राज कुमार राई,२१,कात्तिक–काठमाण्डौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको दज्र्यानी चिन्ह राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरेकी छन् । मनोज मुकुन्द नरवणे नेपाली सेनाको ‘मानार्थ महारथी’ बनेका छन् । नरवणे नेपाली सेनाको मानार्थ महारथी पाउने १८ औं भारतीय स्थल स...

विश्व भूमि गुरु देव

  विश्व भक्तले हरप्राणी मानव जगतलाई बाच्न पाउनु र्पछभन्दा मानवलाई रिसउठनु देविमाताहरुसगं देवताले दिएको तन, मन ,शरिर लाई मानव आफैले चिन्ननसके र बोझबनि रहेको छ । जव सम्म मानवले देवता चिन्न सक्दैन तब सम्म मानव आफनो नजरमा समेत गीर्द छ । हाम्रो तन, मन मा हमेसा देवतारहेका हुनछन त्यसैले त हामी बोलन सकेका छैं । ...

दर्पण राईको माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो सार्वजनिक

राज कुमार राई,१७,कात्तिक–काठमाण्डौं । चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि । तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साखः कायम राख्ला रु’ भन्ने प्र...

बुधबार नेपाल भ्रमणमा आएका भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणे पुशुपतिनाथदेखि वसन्तपुर सम्मको धार्मिक स्थल अवलोकनमा व्यस्त

  राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय सेना अध्यक्ष पुशुपतिनाथदेखि वसन्तपुर सम्मको धार्मिक स्थल अवलोकनमा व्यस्त नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक कार्यमा व्यस्त भएका छन् । भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल गएका उनी...

विद्यार्थीलाई सहज हुने ठाउँबाट परिक्षा दिन त्रिविको व्यावस्था

  राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो। विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिव...

कराते खेलाडी सुवासलाई नगद सहित सम्मान

राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । कोरोना भाइरस ९कोभिड–१९० को कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान ग...

breaking News काठमाण्डौं उपत्यकामा आज संक्रमित बढ्यो,१८७५ जनामा कोरोना संक्रमित पुष्टि

  राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज कोरोना संक्रमित बढेको छ । उपत्यकामा बुधबार थप १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ५ सय ७०, भक्तपुरका १ सय १९ तथा ललितपुरका १ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो।...