सस्टेनेवल माउन्टेन टुरिजमद्धारा पर्यटन मन्त्री भट्टराईलाई सुझाव पेश(भिडियो)

.

काठमाडौं । सस्टेनेवल माउन्टेन टुरिजम नेटवर्कले संस्कृति पर्यटन तथा नागरिकक उड्यन मन्त्री योगेश भट्टराईलाई पर्यटन ऐनमा आम पर्यटन व्यवसायी, मजदुर र गाइडको मागलाई सम्बोधन गर्न सुझाव पत्र बुझाएका छन् ।

मन्त्रालयमा नै पुगेर मन्त्री भट्टराईलाई सुझाव पत्र बुझाएको नेटवर्कका बोर्ड सदस्य नरध्वज तामाङले जानकारी दिए । नेटवर्कले गरेका काम र गतिविधिको विषयमा आम सञ्चार माध्यममलाई जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गरिएको अर्का बोर्डमेम्बर अम्बर बम्जनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार