प्रतिगमन भयो भन्दै बिद्यार्थीले नाटक प्रर्दशन गर्न खोज्दा प्रहरी हस्तक्षेप

३ फागुन, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिगमन भयो भन्दै नाटक प्रर्दशन गर्न खोज्दा प्रहरीले सिधै हस्तक्षेप गरेको छ । नाटक देखाउन प्रयोग गरिने समाग्री समेत प्रहरीले खोसेर लगेको छ । उनीहरुले नाटक देखाउने तयारी गरि रहदा प्रहरीले एक्कासी हस्तक्षेप गर्न थालेपछि त्यही नै नाराबाजी गरेका थिए । त्रिव...

प्रचण्ड र माधव पक्षले फेरि चौथो चरणको आन्दोलन चर्काउने,यस्तो छ तयारी बिज्ञप्ती सहित

२,फागुणकाठमाण्डौंप्रतिनिधिसभाविघटनकोविरोधगर्दैसडकमारहेकाप्रचण्डरमाधवपक्षलेफेरिचौथोचरणकोआन्दोलनचर्काउनेघोषणागरेकछन्।उनीहरुनिकटनेकपाकेन्द्रीयसंघर्षसमितिलेपार्टीकार्यालयपेरिसडाँडामापत्रकारसम्मेलनगरेरचौथौचरणकोथपआन्दोलनकाकार्यक्रमघोषणागरेकोहो।जसअनुसार२०७७फागुन५गतेदेखि१२गतेसम्मसम्बन्धितप्रदेशकमिटीकोयोजनामाजिल्लाहरूमाजिल्लास्...

संसद बिघटनको बिरोधमा प्रत्रकार समेत उत्रिए सडकमा

 २,फागुण–काठमाण्डौं । संसद बिघटनको बिरोधमा प्रत्रकार समेत सडकमा उत्रिएका छन् ।   सबै मातहतका पत्रकारहरु जुलुस सहित सडकमा उत्रिएका हुुन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले sसद बिघटनको बिरोधमा प्रत्रकार समेत उत्रिए सडकमा सबै मातहतका पत्रकारहरु जुलुस सहित सडकमा उत्रिएका हुुन् । प्रदेशमा पत्रकारिता...

केपीले भने झेै केही दिनमा पाकेको फल झर्ने संज्ञा( प्रचण्ड र माधव समुह) झलनाथले बाएका छन

१८ माघ काठमाडौं । केहि दिनमा केपी अाेलीले भने जस्तै:पाकेकाे फल झर्ने संज्ञा प्रचण्ड र माधव समुहले माईतिघरमण्डलामा प्रतिनिधिसभा विघटनकाे असबैधानिक कदमका विरुद्ध धर्ना ,२०६२/२०६३ काे जनक्रान्तिबाट प्राप्त गरेकाे हक अधिकार संविधान प्रतिविम्वित रक्षाका निम्ति र संविधान पुन:स्थापना गर्न ,अान्दाेलन गर्ने समाजवादकाे दिशा तर्फ...

जय वागेश्वरी मन्दिर पूर्ण निर्माणका लागि जग खन्दैगर्दा शिवलिङ्ग आकर भएकाे शिला भेटियाे

१३ माघ काठमाडौं ।२०७२ सालकाे भुकम्पले भत्किएकाे जय वागेश्वरी माताकाे मन्दिर पूर्ण निर्माण गर्ने क्रममा (वागेश्वरी माता संग अष्टमात्रिका काे पूर्व पट्टी झट्टहेर्दा शिवलिङ्ग जस्ताे देखिने आकृतिभएकाे शिला जग खन्ने क्रममा भेटिएकाे स्थानीयले बताएका छन,माता शक्ति भएकाे ठाँउमा शिव शक्ति हुने विश्वास रहेकाे छ,मन्दिरकाे संर...

विश्व शान्तिकाे कामना गर्दै प्रधानमन्त्री केेपी आेली द्वारा सवा लाख दिप प्रज्वलन

१२माघ काठमाडौं ।साेमवार प्रधानमन्त्री केपी शर्मा आेली पशुपतिनाथ मन्दिरमा विश्व शान्ति, कल्याणकाे कामना गर्दै धर्म पत्नि सहित विशेषक्षमापूजा गरेकाेे स्राेेतलेे जानकारी गराएकाे छ।...

देश र जनताकाे लागि एक पटक सिहं र बाघ झेैं अक्रामक आन्दोलनका लागि तयरी हुन आह्वान गर्दै

४ माघ काठमाडौं । नेकपा प्रचण्ड - माधव समुह, प्रचण्ड:अनेरास्वयु विद्यार्थीहरुलाई जुझारुक हुनकाे लागि अाह्वान गरेका छन, देश र जताकाे लागि लाठी ,खान र मर्न मार्नका लागि तयार रहेकाे समेत बताएका छन,विद्यार्थी युवाहरूलाई एक पटक देश र जनता रक्षागर्न काेलागि शाकाहारीले नहुने समेत बतएका छन, सिंह र बाघ झैं आक्रामक अान्दाेलन गर्...