प्रतिगमन भयो भन्दै बिद्यार्थीले नाटक प्रर्दशन गर्न खोज्दा प्रहरी हस्तक्षेप

.

फागुन, काठमाडौं   त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिगमन भयो भन्दै नाटक प्रर्दशन गर्न खोज्दा प्रहरीले सिधै हस्तक्षेप गरेको नाटक देखाउन प्रयोग गरिने समाग्री समेत प्रहरीले खोसेर लगेको उनीहरुले नाटक देखाउने तयारी गरि रहदा प्रहरीले एक्कासी हस्तक्षेप गर्न थालेपछि त्यही नै नाराबाजी गरेका थिए त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु समेत सहभागी भएका छन् प्रहरीले अवरोध गर्न थालेपछि उनीहरु आक्रोसित भएर सडकमा नै प्लेटी कसेर सरकार ओलीलाई लक्षित गरी नाराबाजी गर्न थाले  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार