

२,फागुणकाठमाण्डौंप्रतिनिधिसभाविघटनकोविरोधगर्दैसडकमारहेकाप्रचण्डरमाधवपक्षलेफेरिचौथोचरणकोआन्दोलनचर्काउनेघोषणागरेकछन्।उनीहरुनिकटनेकपाकेन्द्रीयसंघर्षसमितिलेपार्टीकार्यालयपेरिसडाँडामापत्रकारसम्मेलनगरेरचौथौचरणकोथपआन्दोलनकाकार्यक्रमघोषणागरेकोहो।जसअनुसार२०७७फागुन५गतेदेखि१२गतेसम्मसम्बन्धितप्रदेशकमिटीकोयोजनामाजिल्लाहरूमाजिल्लास्तरीयविरोधप्रदर्शन,सभालगायतकोविरोधकार्यक्रमगर्नेभएकोछ।
त्यस्तै२०७७फागुन६गतेप्रतिगमन,महङ्गीरभ्रष्टाचारकोविरोधमाटुँडिखेलवरिपरिमानवसाङ्लोविरोधकार्यक्रमसम्पन्नगर्नेभएकोछ।२०७७फागुन७गतेदेशव्यापीरुपमासबैपालिकाकावडाहरूमावडास्तरीयविरोधकार्यक्रमगर्ने, २०७७फागुन७गतेदेखि१५गतेसम्मप्रतिगमनविरुद्धसंविधानरलोकतन्त्रकोपक्षमासार्वजनिकस्थलमाहस्ताक्षरसंकलनफागुन८गतेकाठमाडौंमाप्रतिगमनविरुद्धवृहत्अन्तरक्रियाकार्यक्रमफागुन९गतेप्रतिगमनरमहिलाहिंसा, हत्याएवम्बलात्कारकाविरुद्धदेशव्यापीमहिलाहरूकोविरोधकार्यक्रम,फागुन१०गतेकाठमाडौंउपत्यकारजिल्लाहरूमादलितमोर्चाकोतर्फबाटविरोध,फागुन११गतेमधेशी,आदिवासीजनजाति,महिला,मुस्लिम,थारु, पिछडिएकोक्षेत्रलगायतकाउत्पीडितसमुदायकोसाँस्कृतिकपहिचानसहितकोसंयुक्तविरोध,फागुन१२गतेचितवन,फागुन२१गतेदाङ्गरजनकपुर,नेपालगञ्ज,लगायतकाशहरहरूमाविरोधप्रदर्शनरसभारसंघीयराजधानीरप्रदेशकाराजधानीहरूमासम्बन्धितपार्टीकमिटीरजनवर्गीयएवम्मोर्चासंगठनकोतर्फबाटसंघर्षकासिर्जनात्मककार्यक्रमहरूकोनिरन्तरतादिने
भएकोछ।










