केपीले भने झेै केही दिनमा पाकेको फल झर्ने संज्ञा( प्रचण्ड र माधव समुह) झलनाथले बाएका छन

.

१८ माघ काठमाडौं । केहि दिनमा केपी अाेलीले भने जस्तै:पाकेकाे फल झर्ने संज्ञा प्रचण्ड र माधव समुहले माईतिघरमण्डलामा प्रतिनिधिसभा विघटनकाे असबैधानिक कदमका विरुद्ध धर्ना ,२०६२/२०६३ काे जनक्रान्तिबाट प्राप्त गरेकाे हक अधिकार संविधान प्रतिविम्वित रक्षाका निम्ति र संविधान पुन:स्थापना गर्न ,अान्दाेलन गर्ने समाजवादकाे दिशा तर्फ अघिबढने र केहि दिनमा केपी अाेलीले भने झै पाकेकाे फल झर्ने समेत (प्रचण्ड -माधव समुहले) बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार