नेकपा (क्रान्तिकारी )माआेवादि सम्बद्व जबस -माेर्चा द्वारा शान्तिवाटिकामा अाेयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टी का माहासचिव माेहन वैद्य किरण विराेधसभामा महिला जनजाति उत्पिडन वर्गका समस्या उठाएकाे छाैं ,अान्दाेलन छाेडेका छैनाैं पुन फेरि एक पटक क्रान्ति गर्नु पर्ने बताएका छन। विप्लव सँगकाे तीन बुँदे सहमतिका प्...