विश्व शान्तिकाे कामना गर्दै प्रधानमन्त्री केेपी आेली द्वारा सवा लाख दिप प्रज्वलन

.

१२माघ काठमाडौं ।साेमवार प्रधानमन्त्री केपी शर्मा आेली पशुपतिनाथ मन्दिरमा विश्व शान्ति, कल्याणकाे कामना गर्दै धर्म पत्नि सहित विशेषक्षमापूजा गरेकाेे स्राेेतलेे जानकारी गराएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार