जय वागेश्वरी मन्दिर पूर्ण निर्माणका लागि जग खन्दैगर्दा शिवलिङ्ग आकर भएकाे शिला भेटियाे

.

१३ माघ काठमाडौं ।२०७२ सालकाे भुकम्पले भत्किएकाे जय वागेश्वरी माताकाे मन्दिर पूर्ण निर्माण गर्ने क्रममा (वागेश्वरी माता संग अष्टमात्रिका काे पूर्व पट्टी झट्टहेर्दा शिवलिङ्ग जस्ताे देखिने आकृतिभएकाे शिला जग खन्ने क्रममा भेटिएकाे स्थानीयले बताएका छन,माता शक्ति भएकाे ठाँउमा शिव शक्ति हुने विश्वास रहेकाे छ,मन्दिरकाे संरचना निर्माण गर्दा शिलालाई पनि देखिने गरी संरक्षण गरि पूजापाठ गर्न पाउनु पर्ने भन्दै स्थानीयकाे माग रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार