१४,फागुन-काठमाडौं । तनहुँ पर्यटन प्रवद्वन समाज द्वारा किर्तिपुमा आयाेजित छैठौं वार्षिक साधारणसभाकाे प्रमुखअतिथि रहनु भएका , पूर्ण मन्त्री तथा नेपाली कांग्रेश तरुण विभागका प्रमुख समेत रहनु भएका शंकर भण्डारी ले ऊक्त कार्यक्रमलाई सम्बाेधन गर्दै, देशकाे समग्र वर्तमानमा स्थिति लगाएत काेभिड -१९ ले देश अाक्रामक पारेकाे बेलामा...