देश र जनताकाे लागि एक पटक सिहं र बाघ झेैं अक्रामक आन्दोलनका लागि तयरी हुन आह्वान गर्दै

.

४ माघ काठमाडौं । नेकपा प्रचण्ड – माधव समुह,
प्रचण्ड:अनेरास्वयु विद्यार्थीहरुलाई जुझारुक हुनकाे लागि अाह्वान गरेका छन, देश र जताकाे लागि लाठी ,खान र मर्न मार्नका लागि तयार रहेकाे समेत बताएका छन,विद्यार्थी युवाहरूलाई एक पटक देश र जनता रक्षागर्न काेलागि शाकाहारीले नहुने समेत बतएका छन, सिंह र बाघ झैं आक्रामक अान्दाेलन गर्न जाईलाग्न पर्ने बताएका छन ।आफु पनि अन्तिम घडि सम्म साथरहने प्रतिबद्दता व्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार