सर्वाेच्च अदालतले गर्याे यतिठुलाेएतिहासिक निर्णय:संसद विघटन बदर १३दिन भित्रमा संसद बाेलाउनु पर्ने।

.

फागुन,११ काठमाडौं ।सर्वाेच्च अदालतले गर्याे यतिठुलाे एतिहासिक निर्णय:संसद विघटन बदर १३दिन भित्रमा संसद बाेलाउनु पर्ने। प्रधानन्यायाधीशचाेलेन्द्रशम्शेंरजबरा,प्रधानन्यायाधीसहरु विश्वभर,प्रसाद,श्रेष्ठ ,अनिल कुमार सिन्हा,प्रधानमल र तेज बहादुर के सी काे सबैधानिक ईजलासले प्रधानमन्त्री केपी अाेलीले गरेकाे संसद विघटन बदर हुने फैसला सुनाएकाे छ ।
प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले पुष ५ गते निर्णयन गर्ने घाेषण गरेकी थिईन त्यसकाे विरुद्ध १३ वटा रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे थियाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार