अपरान्हपछि बदली र हल्का बर्षा हुने मौसमविदको पूर्वानुमान

.

,फागुणकाठमाण्डौं आज अपरान्हपछि बदली हल्का बर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् अहिले देशका विभिन्न ठाँउमा बिहानीपख घाम लागेपनि दिउसो एकदुई बजे हल्का बर्षा हुने मौसमविदले जनाएको तर राती भने फेरि सबै ठाउँमा मौसम सफा रहने वरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए पौडेलका अनुसार शुक्रबारबाट दुई(तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो प्रि(मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद पौडेल बताउँछन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार