...
काठमाडौं १७ चैत । रिपोर्टर्स क्लव नेपाल २३ औं वार्षिकोत्सब समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा आेली शुभकामना मनतब्य दिदै,मिसन प्रत्रकारीता राखिएनछ ??? भन्दै व्यङ्ग्य गर्दै ,यस्ता पत्रकारीताकाे विगविगि छ,देश संकटमा पर्या छ, तपाइहरुलाई के मा संकट पर्याे ?व्यवस्था ,लाेकत्रन्त्रमा अदालकाे फैदला मान्ने हाे। ड...
घर लथालिङ्ग भयको बेला मन लथालिङ्ग भयको बेला होली मनाउनेत मन थियो तर के गर्ने भतभुंग भयको बेला ! कति राम्रो घर थियो सबैको वाह वाही थियो तर के गर्ने भतभुंग लथालिङ्ग भयको बेला !! स्वार्थ र घमण्डले सबै बिर्सिएको बेला बिचार हीन अनी पद्धति मिचेको बेला रंगै रंगमा डुब्नत मन थियो तर के गर्ने सबै सबैको मन रोयको बेला!!!...
काठमाडौं १०चैत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै, वरिष्ठ नेता माधव कुमार नेपाल (नेकपा) अध्यक्ष: प्रधानमन्त्री केपी शर्मा आेली ले दिएकाे प्रतिवेदन काे स्पस्टिकरण बाट आफुन भाग्ने चेतावनि दिएका छन । एमाले हामी हाैं केपी त विमाले हाे,पार्टी फुटाउन खाेज्ने नै क...
काठमाडौं ,५ चैत ।काभ्रेमा भुकम्पकाे धक्का सिमखानिकाे ठाउँ अास्पासमा अाज बिहिवार विहान १०:५ मिनट जाँदा ४.१रेक्टर काे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी गराएकाे छ।...
काठमाडौं ,३ चैत । शितल निवासमा विद्या देवि भण्डारीले आयाेजना गरेकाे सर्वदलिय बैठक अाज मंगलबार ४ बजे बसेकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा अाेली ले "याे संसद बाट निकास नमिल्ने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानू पर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री आफुले याे संसद ले निकास नदिने देखेर नै संसद विघटन गरेकाे र ...
काठमाडौं ,३ फागुन ।राती सुतेकाै अवस्थामा दुई दम्पति व्ययपत्ता मुसाफीर झा र गीता देवी झा सुतेकाै ठाउँ बाट अपहरण ।महाेत्तरी जिल्ला ,पिपरा गाँउपालिका वर्डा ५ सहाेडवा निवासि लाई राती सुतेकाै अवस्थामा आेच्यानै समेतै ऊठाई गाउँकाे माझबाट घुसारेर लगेकाे स्तानीयकाे दावी छ,दुई दम्पति निम्न वर्गका गरीब, सरकारी कर्मचारी रहेकाे र ...
काठमाडौं २ चैत । ४,५ चैतमा बोलाएको र्कायकर्ता भेला नरोकिने माधव सम’ह माधव सम’ह बानेश्वर स्थित एक होटलमा बसेको बैठकलेचैत ४,५ का लागि बोलएको राष्ट्रिय कार्यकता भेला नरोकिने बताएका छन । प्रधानमन्त्री केपी र्शमाओलीले निम्तागरेको चियापान कार्यकम र केन्द्रिय कमिटि बैठकमा नजाने निर्णय गरेको छ ।...