१४,फागुन-काठमाडौं । तनहुँ पर्यटन प्रवद्वन समाज द्वारा किर्तिपुमा आयाेजित छैठौं वार्षिक साधारणसभाकाे प्रमुखअतिथि रहनु भएका , पूर्ण मन्त्री तथा नेपाली कांग्रेश तरुण विभागका प्रमुख समेत रहनु भएका शंकर भण्डारी ले ऊक्त कार्यक्रमलाई सम्बाेधन गर्दै, देशकाे समग्र वर्तमानमा स्थिति लगाएत काेभिड -१९ ले देश अाक्रामक पारेकाे बेलामा राजनीतिक अस्थिरता ले पारेकाे संकट देशले झेलिरहेकाे अवस्थामा उद्योग ,व्यवसायीले ठुलाेनाेक्सान बेहाेरनु परेकाे अवस्थामा राज्यले भेदभाव नगरी पहुँचका आधारमा सुलभ नीति अवलम्वन गरि व्यवसायीहरुलाई प्राेत्साहन गर्नका लागि सरकारलाई नेपाली कांग्रेश तरुण विभागले ध्यानाकर्षण गराउदैं ,प्रेश विज्ञप्ति जारी गरेकाे छ ।
उद्योग पर्यटन व्यवसायीहरुलाई भेदभाव गरकाेमा कांग्रेश तरुणदल ले आपती जनाउदै प्रेश विज्ञप्ति जारी गरेकाे छ।
.