५,फागुण–काठमाण्डौं । भागरथीको हत्यारा पत्ता लागेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्याको आरोपमा एउटै विद्यालयको कक्षा ११ मा पढ्ने त्यही गाउँका दिनेश भट्ट पक्राउ परेका छन् । बलात्का’र’पछि ह’त्या भएको मे’डिकल रि’पोर्टमा देखिए पनि भट्टले भने त्यसलाई अस्विकार गरेका छन् । उनले फुपुको बत्ला लिन धकेलेपछि लडाएर घाँटी निमोठी हत्या गरिएको तर बलत्कार नगरेको प्रहरी समक्ष बताएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएर बाटोमा भागरथीलाई कुरेर बसेको खुलेको छ । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दि’दीभाइको ना’तासमेत पर्छ । दिनेशको विद्यालय छु’ट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । तर माघ २१ गते दिनेश २ कक्षा छाडेर ह’त्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई अ’भियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ । उनले भा’गर’थीलाई ल’डाएर बे’होस बनाएपछि ब’लात्कार ग’र्न खो’जेको भने ब’यानमा स्वी’कार गरेको प्रहरी स्रोतले जानकारी दियो । ब’ला’त्का’र’को प्रयास गरे’को तर न’गरेको ब’यान दि’एको प्रहरीले स्रोतले जानकारी दियो ।