टुडिखेलमा मनाए संविधान दिवस।

काठमाडौं, ३ भदौ ।काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प...

ऋषि पञ्चमी किन मनाइन्छ।

काठमाडौं र आसाेज २ ।भदाै शुक्ल चतुर्थी का दिन हिन्दु नारीहरुले ऋषिपञ्चमी सात ऋषीहरुकाे पुजा गरीमनाईन्छ। ऋषीपञ्चमीकाे दिन बिहानै गंगामा स्नान गर्न राताे,माटाे,गाेवर,गाइकाे तुलसाकाे माटाे गाईकाे गहुत दहिदुध,छाल्नाे , अन्य सामग्री दत्तिउन लगाएर दत्तिउनले दातमाझेर नुहाउने । नुहाईसकेपछि बालुवाकाे शिवपार्वति बनाई अरुणदतिसहि...

हरितालिका तिजकाे महत्व ।

काठमाडौं ।भाद्र शुक्ल तृतीयाका दिन हरितालिका (तिज)पर्व विशेष नारीहरुकाे पर्व वैदिक सनातनिधर्मावलम्विहरुले विभिन्न शक्तिपृष्ठ शिवका मन्दिर पूजा आजागरी विवाहितनारीहरुले श्रीमानकाे दिर्घायु ,सन्नताननहुने ले सन्तानका लागि,अबिवाहित महिलाहरुले शिवजस्ताे स्वामीपाउभनि वर्त गर्ने यी तथ्य पाैराणी शास्त्रमा उल्लेखगरेकाे पाईन्छ । ...

पशुपतिमा छाएन तिजकाे रैनज।

काठमाडौं, असोज १ । हरितालिका तीज । तीज अवसरमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । तीजका अवसरमा सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर ...

कुशेऔंंसीकाे महत्व, बुवाकाे मुख हेर्ने दिन।

काठमाडाैं २८ भदाै । वैदिक सनातनि धर्मावलम्विहरुले मनाउने एक बिशेष चाडपर्वका रुपमा बाबुकाे मुखहेर्ने औसी अर्थात कुशेऔसी लाई लिने गरिन्छ । भदाै कृष्ण तिथि औंसी कुशे औंसी बाबुकाे मुख हेर्ने दिन आ-फ्ना छाेराछाेरीहरुले मिठामिठा खाने कुरा नयाँ कपडा जन्मदाता बाबुलाई दिने गरिन्छ ।बुबाकाे मृत्युु भएकाहरुले आज गंगामा स्नान गर...

रौतहटमा गुरुहरुमाथि किन हन्छ पटकपटक हत्याकाे प्रयास??सम्बन्धित निकाय मौन

काठमाडौं, २२ भदौ । रौतहटमा किन हुन्छ पटकपटक गुरु माथि हमला। रौतहटको दुर्गा भगवती गाउँपालिका–३ स्थित रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले (बिहीबार) बिहान ११ बजे आक्रमण गरेको बताइएको छ । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । पिपरा बजारस्...

पशुपतिमा लाेपभएकाे लाखे प्याख झ्यालिन्चा जात्रा शुभारम्भ ।

काठमाडौं ,भदाै २१।पशुपतिमा ४५ वर्ष देखि लाेप भएकाे लाखे प्याख ,झ्यालिन्चा जात्रा आज भाद कृष्ण जन्माष्टमीका दिन विधिवत पूजागरि लाखे जात्रा शुभारम्भ गरिएकाे हाे । याे जात्रा २०३३साल बाट बन्द गरिएकाे जात्रा युवाहरुकाे हाैंसलाले चल्दै। लाेपभएका जात्रा, बाजागाजा ,संस्कृति बचाउने अभियानका साथ अग्रसरता देखाउदै स्थानिय युवापु...

वैदिक सनातनिधर्मालम्विहरुले हर्ष उल्लासका साथ श्री कृष्णजन्माअष्टमी पर्व मनाउदै।

ललितपुर, २० भदौ :हरेक वर्षश्री कृष्ण अष्टमी तिथिकादिन    ललितपुरको पाटनस्थित कृष्ण मन्दिर लगाएत विभिन्न ठाउँका कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेकाे छ। वैदिक सनातन  धर्मका अनुसार द्वापर यु...

ललितपुरमा नरसिंह जात्रा  भव्यताका साथ सम्पन गरीदै।

काठमाडौं, भदौ १८ । ललितपुरमा नरसिंह जात्रा  भव्यताका साथ सम्पन गरीदै।यस जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा रहेकाे छ   । जात्रामा भगवान ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको छ जात्रामा भगवान नरसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ । बिष्णु भक्त प्रह्लादले जात्रा ...

जनैपुर्णिमा विहानैदेखि शक्तिपृठ मन्दिर मा दर्शनाथिहरुकाे घुँचाे।

काठमाडौं,भदाै १४। वैदिक सनातनि धर्रमावलम्वीहरुले श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमाका दिन शिवालय , गंगा, ताल,कुण्डरुमा माताहरुकाे मन्दिरमा आज पूर्णिमाका दिन बिहानैदेखि दर्शनार्थीहरुकाे स्नान गरि पूजा आजा गरि क्वाटि देवदेवताहरुलाई चडाउने,पुरुषहरुले अगिल्लाे दिन देखि नै उपवास गरि पण्डितहरुले त्रान...