काठमाडौं,भदाै १४। वैदिक सनातनि धर्रमावलम्वीहरुले श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमाका दिन शिवालय , गंगा, ताल,कुण्डरुमा माताहरुकाे मन्दिरमा आज पूर्णिमाका दिन बिहानैदेखि दर्शनार्थीहरुकाे स्नान गरि पूजा आजा गरि क्वाटि देवदेवताहरुलाई चडाउने,पुरुषहरुले अगिल्लाे दिन देखि नै उपवास गरि पण्डितहरुले त्रान्त्रिक विधिले शिवाकाे मन्दिरमा रुद्रि गरेर जगाएकाे जनै,डाेरादाहिने हातमा लगाउनाले आफ्नाे शरिरकाे रक्षाहुने धार्मिक पाैराणिक विश्वास रहेकाे छ ।
जनैपूर्णीमाकाे विशेष महत्व रहेकाे छ। गाेसाइकुण्ड,दुधपाेखरी,पाचँपाेखरी,मुक्तिनाथ बंगलामुखि पशुपतिनाथ लगाएतका अन्य धार्मिक शक्तिपृठहरुमा दर्शनार्थीहरुकाे घुईचाेलाग्ने गर्दछ।
आजकाे दिन ७, ९थरीका गेडागुडिहरु टुसाउमारेर आजकाे दिन खानाले शरिरमा लागेकाे चिसाेसर्दिहरु निकाेहुने लाम्खुट्टेहरु आजबाट कमहुदै जाने, धार्मिक विश्वास रहेकाे छ।
जनैपूणिर्मा काे भाेलिपल्ट गाईजात्रापर्व मनाईन्छ आफ्ना दिवंगत आत्माकाे चिर शान्तिकाे कामनागर्दै मृत्युु भएकाे दुई वर्ष शिवालय मन्दिरमा गाइ बन्ने, जाेगि बनेर भिक्षा माग्ने चलन रहेकाे छ। यस्ताे गर्नाले पृतिहरुलाइ वैतरणी नदि तरन सजिलाे हुने विश्वास रहेकाे छ।










