कुशेऔंंसीकाे महत्व, बुवाकाे मुख हेर्ने दिन।

.

काठमाडाैं २८ भदाै । वैदिक सनातनि धर्मावलम्विहरुले मनाउने एक बिशेष चाडपर्वका रुपमा बाबुकाे मुखहेर्ने औसी अर्थात कुशेऔसी लाई लिने गरिन्छ ।

भदाै कृष्ण तिथि औंसी कुशे औंसी बाबुकाे मुख हेर्ने दिन आ-फ्ना छाेराछाेरीहरुले मिठामिठा खाने कुरा नयाँ कपडा जन्मदाता बाबुलाई दिने गरिन्छ ।बुबाकाे मृत्युु भएकाहरुले आज गंगामा स्नान गरि बुबाकाे ,पृत्रीकाे सम्झनामा उत्तरगया , गाेकर्णेश्वर बाग्मति गंगामा गई श्रर्दा गर्ने अथवा पडितहरुलाई गरिब दुखिलाई पृत्री काे सम्झनामा सिदादान दिने प्रचलन परापुर्वकालदेखि चलिआएकाे छ।
आजकाे दिन श्रर्दागर्नाले माेक्षनपाएका मृतक आत्मालाई भाेजनमिल्ने बेैतर्णी नदि तर्ने विश्वास रहेकाे छ।
कुशकाे आफ्नै महत्व रहेकाे छ हमीलाई जुनसुकै शुभपुजा कार्य गर्दा कुशविना पुजा सफल हुदैन बिष्णु भगवानकाे अवतार का रुपमा समेत लने गरिन् छ।
आजकाे दिन कुशघरमा राखदा सुख शान्तिमिल्ने गर्द छभने, कुशलाई पानिमा भिजायर पानी खानले पेटमा भएका बिकार तत्वहरु नष्टहुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार