काठमाडौं ।भाद्र शुक्ल तृतीयाका दिन हरितालिका (तिज)पर्व विशेष नारीहरुकाे पर्व वैदिक सनातनिधर्मावलम्विहरुले विभिन्न शक्तिपृष्ठ शिवका मन्दिर पूजा आजागरी विवाहितनारीहरुले श्रीमानकाे दिर्घायु ,सन्नताननहुने ले सन्तानका लागि,अबिवाहित महिलाहरुले शिवजस्ताे स्वामीपाउभनि वर्त गर्ने यी तथ्य पाैराणी शास्त्रमा उल्लेखगरेकाे पाईन्छ ।
सत्य युगमा माता पार्वतिले शिव भगवानलाई स्वामीपाउ भनि गाेप्य ठाउमा बसि व्रत गरेकाे र शिव प्रकटभएर वर्दानदिएर शिवस्वामी पाएकाे विश्वास गरिन् छ।
आज देशैभरीका शिवालयहरुमा बिहानै देखि महिलाहरु राताेपहेलाे पहिरनमा सजिएर जल समेत त्यागी व्रत गरि नाचगानगरि रमाएर मनाउने गर्द छन ।
।
पहिले पहिले नाैडाड पारी सातडाडपारी चेलिहरुलाई विवाहगर्ने चलन थियाे भने तिजपर्व त्यसैमा आधारीत बर्षमा एकपटक माईत आउने आमाले चेलीकाई मायाले दरखुवाई व्रत गर्न सिकाउने गरिन्थ्याे र चेलिले श्रीमानकाे घरमा पाएकाे माया वेदना गीतमार्फत प्रकट गरिने गरिन्थ्याे।
अहिले महिनाैदिनदेखि दरखाने विकृति महिलादिदि बहिनिहरुले भित्र्याउदै गएकाे प्रष्ट देखिएकाे छ।
भाविपुस्ताका लागि भएपनि हाम्रो धर्म संस्कृति बचाउनु जरुरी देखिन् छ।