काठमाडौं, ३ भदौ ।काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो भने विभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक प्रदर्शन समेत गरेका थिए ।
संविधान दिवस देशभरका सरकारी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, नागरिक समाज लगायत विभिन्न संघ÷संस्थाले विभिन्न प्रकारका कार्यक्रमआयाेजना गरेकाे हाे।
टुडिखेलमा मनाए संविधान दिवस।
.