वैदिक सनातनिधर्मालम्विहरुले हर्ष उल्लासका साथ श्री कृष्णजन्माअष्टमी पर्व मनाउदै।

.

ललितपुर, २० भदौ :हरेक वर्षश्री कृष्ण अष्टमी तिथिकादिन    ललितपुरको पाटनस्थित कृष्ण मन्दिर लगाएत विभिन्न ठाउँका कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेकाे छ।

वैदिक सनातन  धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म रातकाे बार्हबजे  भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा  विशषे पूजा आराधना हुँदै छ  भजनकृरतन गरिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार