
काठमाडौं र आसाेज २ ।भदाै शुक्ल चतुर्थी का दिन हिन्दु नारीहरुले ऋषिपञ्चमी सात ऋषीहरुकाे पुजा गरीमनाईन्छ।
ऋषीपञ्चमीकाे दिन बिहानै गंगामा स्नान गर्न राताे,माटाे,गाेवर,गाइकाे तुलसाकाे माटाे गाईकाे गहुत दहिदुध,छाल्नाे , अन्य सामग्री दत्तिउन लगाएर दत्तिउनले दातमाझेर नुहाउने । नुहाईसकेपछि बालुवाकाे शिवपार्वति बनाई अरुणदतिसहित गंगामा पुजागर्ने गरिन् छ।
यसती ऋषिकाे पुजागर्दा वर्षदिन भरी जानिनजानि गरि गरेका पापकट्टेहुने जनविश्वास रहेकाे छ।