काठमाडौं ,भदाै २१।पशुपतिमा ४५ वर्ष देखि लाेप भएकाे लाखे प्याख ,झ्यालिन्चा जात्रा आज भाद कृष्ण जन्माष्टमीका दिन विधिवत पूजागरि लाखे जात्रा शुभारम्भ गरिएकाे हाे ।
याे जात्रा २०३३साल बाट बन्द गरिएकाे जात्रा युवाहरुकाे हाैंसलाले चल्दै। लाेपभएका जात्रा, बाजागाजा ,संस्कृति बचाउने अभियानका साथ अग्रसरता देखाउदै स्थानिय युवापुस्ता ,पहिले हरि बहादुरका काका ले चलाउदै आएका थिए जात्राचलाउनका लागि कुनैपनि आर्थिक व्यवस्थापन नभएकाे हुनाले जात्रा बन्दगरिएकाे जात्रामा लाखेबनेर हरि बहादुर स्यंम ले लाखे र झ्यालन्चा बिचकाे आपसी जिस्किने जिस्क्याउने नित्य गर्ने नै यस जात्राकाे महत्व रहेकाे बताउछन लाखेकाे पूजा गर्नाले घर परिवारमा सुख शान्तिहुने विश्वास रहेकाे छ।
लाखे प्याख झ्यालिन्चा जात्रा डठुटाेलबाट शुरुभएर घर -घरमा गएर सुख-शान्ति हाेस भन्दै आशिरवाद दिने साथै लाखे प्याख झ्यालिन्चा लाई धुपबत्ति बालेर पूजागर्ने चलन रहेकाे छ।
डठुटाेल हुँदै पशुपति,मन्दिर घुमेर पशुपतिका मुल भट्ट पुजारी काहाँ आशिरवाद लिदैं,दिदै भुवनेश्वरी मन्दिर बाट जयवागेश्वरी मन्दिरमा आएर जात्रा समापन हुने आयाेजक समुहले बताएका छन।
यश जात्रा लाई सम्मान गर्दै राश्वपाका, प्रदेश संसद विराजभक्त श्रेष्ठ समेत जात्रामा सहभागी हुनु भएकाे थियाे ।