काठमाडौं, २५ असोज । कुनै निकाएलाइ पत्ताेनदि माेउि आए नेपाल। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा रहेको आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । पूजाआजा गरेका तस्विर मोदी आँफैले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सो ...