कारोनाको कारण समस्यामा परेकालाई राहत सहयोग

.

याम्बु । ओम तामाङ सुखदुख सेवागुठीका केही सदस्यहरुलाई कोरोना भाइरसको कारण गुजरामा समस्या भएपछि खाद्यन्न वितरण गरिएको छ । गुठीकै पहलमा केही मात्रामा खाद्यन्न वितरण भएको हो ।

युवा उद्यमी तथा समाजसेवि दिलिप लामाले चामल र गुठीका सल्लाहकार एबम समाजसेवि राम लामा भ्लोनले तेल र दाल सहयोग गरेको हो । यस सहयोगका लागि गुठीले सहयोगीदाताहरुलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार