प्रविण लामाद्धारा सुनापती गाउँपालिकामा माक्स वितरण

.

याम्बु । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बलले आफ्नो सुनापती गाउँपालिकामा माक्स वितरण गरेका छन् । उनले कारोना भाइरसबाट प्रथम चरणमा बच्नका लागि माक्स वितरण गरेका हुन् ।

घेदुङका महासचिव बलले सुनापती गाउँपालिका ३ का अध्यक्ष बाबुराम तामङ, वडा ४ का अध्यक्ष खड्क घिसिङ र वडा ५ का वडा अध्यक्ष ठुलोकान्छ तामाङलाई केही थान मेडिकल माक्स वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार