काठमाडौं २८ असार ।पशुपति क्षेत्र विकास काेषले ल्याएकाे गुरु याेजना मस्यौदा तयार भएकाे छ। पशुपति क्षेत्र विकास काेषले पशुपति क्षेत्रकाे संरक्षण तथा व्यवस्थापन गर्ने हेतुले ल्याएकाे गुरु याेजना ,२०७८काे मस्यौदा सम्बन्धि सराेकारवाला व्यक्तिहरु सँग छलफल तथा अन्तरकृया कार्यक्रम नेपाल सरकार द्वारा गठित गुरु याेजना तयारी प्रा...