राष्ट्रपति कार्यालए पुगे प्रधानमन्त्री हकदावी पेश,गर्न विपक्षदल

काठमाडौं ७ जेठ । राष्ट्रपति कार्यालए पुगे प्रधानमन्त्री हकदावी पेश,गर्न विपक्षदल , संंविधनको धरा ७६ //५ अनुसार सरकार गठंनगर्न नेपाली काग्रेंश सभापति शेबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागगदैं १४९ संसदको हस्ताक्षर सहित नेपाली काग्रेंश नेकपा माओवादी केन्द्र नेकपा एमाले माधव कुमार नेपाल पक्ष जनता समाज पार्टिका बाबुराम ...

एका बिहानै काठमाडौं मा भुकम्पकाे धक्का

काठमाडौँ ५ बुधबार ।काठमाडौं मै ठुलाे भुकम्प काे धक्का महसुस गरिएको छ  बुधबार  विहान ५:४२ मिनेटजादाँ लमजुङ काे भुलभुले ाआसपाद केन्द्र बिन्दु  बनाएर५.८ रेक्टरकाे भुकम्प गएकाेछ,भारतमा सुनामीआएकाे कारण ले नेपाल मा पनि याे धक्का पर्न गएकाे छ हाे भन्ने आसंका गरिएकाे छ सम्पूर्ण जन चनाखाे भेैरहनु  हाेला। ...

किन आयाेविपत्ति !!

काठमाडौं ३० वैशाख ।नेपालमा दिनानुदिन काेराेना भाइरसका विरामीकाे संख्या थपिदैं गएकाे अवस्थामा पशुपति क्षेत्रकाे बाग्मति किनारकाे काररुणीक दृश्यले कस्काे मन नराेला र अस्पतालमा बेड,अक्सिजन,सिलिन्डर नपाएर छट्पटी -छट्पटी ज्यान गुमाई रहेका आफ्न्त जन टुलुटुलु हेर्न बाहेक केही गर्न नसक्दाकाे त्याे चित्कार ,असैय छ। कसरी हुन गय...

बैशाख कृष्ण आैंसी) अर्थात मातातिर्थ आैसी भनेर मनाईने चलन चलिआएकाे धार्मिक मान्याता छ

काठमाडौं २८बैशाख ।(बैशाख कृष्ण आैंसी) अर्थात मातातिर्थ आैसी भनेर मनाईने चलन चलिआएकाे धार्मिक मान्याता छ, आज,आमा हुनेहरुले मातालाई मिठाइ ,फलफुल कपडादिएर माया बाढ्ने गरिन्छ ।माता पिता नहुनेहरुले गंगामा वा मातातिर्थमा गएर स्नाना गरेर श्रद्धापुर्व श्रद्धागर्ने,सिदा दान दक्षिण दान गर्ने ,बृद्धहरुलाई खानेकुरा बाढ्ने चलन रहेक...

माधव नेपालका पक्षधर संसदहरुले राजीनामा दिदैं??नाङ्लाेठटाएर हात्ती तर्साउन खाेजेकाे त हैन्न?

काठमाडौं २६बैशाख ।माधव नेपालका पक्षधर संसदहरुले राजीनामा दिदैं??नाङ्लाेठटाएर हात्ती तर्साउन खाेजेकाे त हैन्न? प्रधानमन्त्री केपी शर्मा आेलीले भाेली २७ गते विश्वासकाे मत लिदै,केपी शर्मा आेलीले आफ्नाे एमाले विभाजन राेक्नका लागि घमण्डगरि बसेका छन,आफै पार्टी फुटाउनका लागि बल गर्दै।सिहंदरबारमा आज नेकपा एमालेका वरिष्ठ नेता ...

काठमाडौं ,२५ बैशाख ।दाेलखा भीमेश्वरकाे दायाँ र बायाँ दुवै भागबाट छुटे पसिनाका धारा देशमा अनिष्टकाे संकेत।

काठमाडौं ,२५ बैशाख ।दाेलखा भीमेश्वरकाे दायाँ र बायाँ दुवै भागबाट छुटे पसिनाका धारा देशमा अनिष्टकाे संकेत। मध्यान्ह १२बजे र २२मिनेट जादाँ पसिना आएकाे स्रोतले जानकारी गराएकाे थियाे।भीमेश्वरलाई हाल सम्म १९ आैं पटक पसिना आएकाे समेत जानकारी गराएका छन।भीमेश्वरलाई एक शिला तीन अवतारका रुपमा पूजने धार्मीक परम्परा रहेकाे छ।भीमे...

दिनदाहडैं रेस्टुरेन्टमा चाेरी

काठमाडौं २१ बैशाख।निषेधाज्ञा काे छाैटाैं दिन चावहिल,मित्रपार्क सँगै काे क्याफेमा दिउँसाेकाे समयमा दि वेस्ट किचन रेष्टुरेन्टमा थाेडफाेड गरिएकाे छ, बन्द रहेकाे आबस्थामा ,रेष्टुरेन्ट सँगै घरर्बेटि बस्ने भएकाले आवाज आएर हेर्न जादा डाेडफाेर गर्दै देखेपछि तुरुन्त प्रहररीलाई खवर गरि एक व्यक्ति लाई समात्न सफल भएका छन । केभिड...

काठमाडौं २३ चैत। बुधबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण रात्रिकालीन व्यवसाय ,हाेटल रेष्टुरेन्ट राति ९बजे बन्द गर्नु पर्ने आहवान गरेकाे छ बढदाे काेराेना संक्रमणले ले गर्दा स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै मापदण्ड काे पालना गर्नु पर्ने यदि उल्ङ्गन गर्न खाेजे राेग एन बमोजिम कारवाहि हुने समेत मन्...

कलाकाहरुले फुटबल च्याम्पीन खेल खेल्दै प्रेस विज्ञप्ति सहित

काठमाडौं १९ चैत ।६४आैं राष्ट्रिय सहकारी दिबसकाे अवसरमा जिल्ला सहकारी संस्था लिमिटेड र मिडिया हेराल्ड प्रा.ली.काे संयुक्त अायाेजनामा कार्यक्रमलाई कलाकार हरुले सम्बाेधन गर्दै , काेभिडका कारण नेपालकाे खेलकुद ,पेशा व्यवसाय,मनाेरञ्जनात्मक मा प्रभाव परेकाे नेपाली काे मनाेबलबढाउनका लागि यस फुटबलखेल मुख्य उद्येश्य रहेकाेछ जा...