काठमाडौं ६ जेठ ।पशुपति मन्दिर सँगै रहेकाे राम मन्दिरका पार्टि संतल २०७२ सालकाे भुकम्प पछि झनै जिर्ण अवस्था भएकाेले पूर्ण निर्माणका लागि त्याहा लामाे समय देखि बस्दै आएका साधु ,सन्त ,महन्त,जाेगीहरुलाई मन्दिर पूर्ण निर्माण नहुन्जेल सम्मकाेलागि पशुपति कै आसपासकाे धर्मशालामा अस्थाई बसाेबासका लागि राखिने विकास काेषले जानकारी गाएकाे छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरगरिया द्वारा राम मन्दिर पूर्ण निर्माणका लागि अाज आईतवार शिलान्यास गर्दै ,न खान्छु ,न खान दिन्छु कसैलाई ,भष्टाचार्काे विराेधसमेत विराेध गरेका छन पार्दशि तरीकाले कामगर्न समेत आह्वान गरेका छन ।
भाग्वतान्नद्व आश्रम काे सहयाेग ७ काेराेडमा पशुपति ,सँगै रहेकाे राम मन्दिर पूर्ण निर्माण ।
.