पशुपति विकास काेषले बाबा,माताहरुलाई राम मन्दिर बाट सार्ने याेजना ।

.

काठमाडौं ३१ जेठ । पछिल्लो समय पशुपति विकास काेषले पशुपति क्षेत्रभित्र रहेकाे राम मन्दिर भित्र आश्रमा विगत लामाे समय देखि बस्दै आएका
सन्यासी,जाेगी,सन्त ,बाबा,माताहरुलाई अन्यत्र केही वर्षकाेलागि व्यबस्था गर्ने भएकाे छ तर बाबा जीहरुकाे माग भने एउटै रहेकाे छ।लिखित कागजगरेर नदिए सम्म राम मन्दिर बाट नसर्ने, यदि विकास काेष बाट लिखित कागज गरिदैन भने पुर्ननिर्माण यहीँ भए पनि हामी एक छेउमा बस्न तयार छाैं ।भन्ने कुराहरू राखीरहेका छन । आज साेमबार विकास काेषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा सर सँग यसै विषयलाई लिए राम मन्दिरका बाबा माताहरु सँग छलफल चलिरहेकाे छ ।बाबाहरुकाे माग भने कागज गरिदिनुस कति समय लाग्छ पुर्णनिर्माण हुन ,निर्माण भेैसके पश्चात् पुन :हामीलाई फर्कन सहज गरिदिनुस भनि रहदा , विकास काेषका निर्देशक डा.घनश्याम खतिवडा सर भने विकास काेषले कसैलाई पनि कागजात दिन नमिल्ने आफुहरुकाे अधिकार भित्र नभएकाे भन्दै पन्छिन खाेजिरहनु भएकाे अवस्था छ। यता बाबा,माता जीहरुलाई भने भाेली केही समय पश्चात् विकाष काेषमा पदाधिकारीहरु भने छाेटाे समयमै हेर फेर भईरहने कारणले गर्दा उहाँहरु प्रती अविश्वास पैदा भएकाे भन्ने कुरा साेझकै बाबा ,माताहरुले गर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार