असार १गते बाट सहज ३० जेष्ठ २०७८, आईतवार २२:१० . काठमाडौं जेठ। असार १ गते बाट लकडाउन फेरी एक साताकाेलागि लम्विएकाे छ। काठमाडौं ,भक्तपुर,ललितपुर का तीन सिडियाे काे आज आईतबार बसेकाे बैठकले लकडाउनका केही माेडालिटिमात्र परिवर्तन गरेकाे छन । अत्यावश्यक सामाग्रीहरु घरमा हाेम डेलीभरि गर्न पाईने।