
काठमाडौं २८ असार । सर्वोच्च अदालतले गर्यो प्रतिनिधिसभा विघटनको बदर गरेको शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको छ। भने विपक्ष दलका नेताहरुले समेत समर्थ गरेका छन भने केही युवा नेताहरूले विरोध समेत गरेका छन। संसद भवन साउन ३गते बाट पुन :स्ञ्चालन गर्न आदेश दिएको छ ।