काठमाडौं २८ असार ।पशुपति क्षेत्र विकास काेषले ल्याएकाे गुरु याेजना मस्यौदा तयार भएकाे छ। पशुपति क्षेत्र विकास काेषले पशुपति क्षेत्रकाे संरक्षण तथा व्यवस्थापन गर्ने हेतुले ल्याएकाे गुरु याेजना ,२०७८काे मस्यौदा सम्बन्धि सराेकारवाला व्यक्तिहरु सँग छलफल तथा अन्तरकृया कार्यक्रम नेपाल सरकार द्वारा गठित गुरु याेजना तयारी प्राविधिक समितिकाे आयाेजनामा अाज साेमवार नेपाल भारत मैत्री धर्मशाला तिलगंगामा बसेकाे छलफल अन्तरकृया कार्यक्रम विनानिषकर्ष टुङ्गीएकाे छ ,स्थानीय काे हकमा,अझेै यस गुरु याेजना सम्बन्धित अध्ययन र छलफल गर्नु पर्ने आफुहरुले साेचेजस्ताे प्रभावकारी नभएकाे भन्दै पुन :छलफल पटक-पटक गर्नु पर्ने असन्तुष्टि व्यक्त गरेका छन,
क्षेत्र विकास काेष मस्यौदा तयार भएकाे हाे , आज बाट पुन: गुरु याेजनाकाे विषयमा छलफल अन्तरकृया कार्यक्रम गर्ने प्रतिबद्धता समेत गरेका छन ।













