बाडि पहिराेले उग्ररुप लिदै

.

काठमाडौं असार १८ वर्षाेत सुरु भए सँगै देशका विभिन्न ठाऊँमा भारी वर्षातका कारण कैयौं घर परिवार विस्थापित अवस्थामा पुगेका छन ।कैयौं हराएका छन भने कैयौं अकाल मृत्यु भएका छन भने धनमा वस्तु भाग समेत अन्नगिन्ति नै छन ,मुग्लिन,कास्की ,चितवनमा सिन्धुपाल्चोक क्षेति भएकाे ।
जाेखिम्मा परेका परिवारलाई स्थानिय सरकारले समयमै नदि भएकाे ,पाहाड खस्ने सम्भावना भएका स्थान बाट सुरक्षित स्थानमा राख्नु पर्ने ,तर सरकार भने मुक्दर्शक भएर बसेकाे अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार