अखिल निकट विद्यार्थीहरु बिच खुकुरी हान्नाहान यस्ताे छ कारण।

काठमाडौं, पुस १३।विद्यार्थीहरुबीच स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुँदै गर्दा विवाद बढेर खुकुरी प्रहार  गरेका छनभने त्रिभुवन विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनहरु छलफल गरेर स्ववियु निर्वाचनको मितिको प्रस्ताव गरिसकेको छ । प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक छलफल हुँदै गर्दा...

बाग्लुङ मा भुकम्पकाे धक्का यस्ताे छ कारण।

काठमाडाैं ,पुस १३ । बागलुङ जिल्लाका विभिन्न ठाउँमा गएराती  भुकम्प गएकाे छ भने केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार...

प्रधानमन्त्रीको सपथ भोलि ४ बजे शितलनिवासमा लिने।

काठमाडौं, १० पुष । प्रचण्डले आजै एमाले, माओवादीसहित विभिन्न ७ दल र तीन स्वतन्त्र सांसदहरु गरी १६९ सांसदहरुको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनु भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरक...

प्रतिनिधि सभा नवनिर्वाचित संभासदहरुलाई राणा ले शपथग्रण गराउदैं।

काठमाडौं ,मंसिर ७ विहिवार ।पशुपतिशमशेर जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ सदस्य  पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएकाे थियाे । प्रतिनिधि सभामा तीन महिनादेखिको रिक्त भएकाे सङ्घीय संसद्जनप्रतिनिधिले भरिने भएको छ। ज्येष्ठ सदस्य राणाले आज प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई शपथग...

नेपाली कांग्रेस पार्टी  सभापति प्रधानमन्त्री शेर बहादुर देउवा विजयी

काठमाडौँ, ६ पुस । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमाप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित सभापति देउवाले ६४मत ल्याएर विजय भएका छन । मतदानमा कुल ८९ मत खसेको भएतापनि  त्यस...

धुन्दुकारी लाई चारवटि रखेल्ले किन ?? झुन्ड्याएर मारे ??यस्ताे छ तथ्य।

काठमाडौं ,६ मंसिर ।श्रीमदभागवत सप्ताह कथामा एउटा प्रसँग आउछ गोकर्ण र धन्दुकारीको जसले पनि सप्ताह पुराण आन्नन्द पूर्वक सुन्नु भएको छ वहाँहरुलाई त´ थाहा नै होला, जुन कथामा जब धन्दुकारीलाई उसकै ४ वटी रखेलहरुद्वारा झुन्डाएर मारिन्छ, तब त्यस्को आत्मा भयन्कर रुपमा पीडित भएर बायुको रुपमा मुक्तीको लागि भौतारिरहेको हुन्छ। गोकर...

गैरन्यायिक हत्या मानवअधिकारको उल्लंघन गर्ने अपराधीलाई उन्मुक्ति दिने उदेश्यले ल्याएकोअध्यादेश ।

काठमाडौं ,५ मंसिर ।कठपुतली सरकारले जुनसुकै घटनाक्रमलाई पनि राजनीतिक रंग दिएर अत्यन्त गम्भीरअपराधीक पृष्ठभूमिमा दण्डित हुनुपर्ने फौजदारी अभियोग लाईपनि उन्मुक्तिको दिने उद्देश्यले निर्वाचन पश्चात पनि कामचलाउ रूपमा मात्र रहेको यो सरकारले फौजदारी अभियोग सम्बन्धी मुद्दामा मुद्दा जेल सजाय भोगिरहेका हरुलाई समेत सत्तागठबन्धन ग...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते।

काठमाडौँ,४ पुष । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसा...

प्रधानमन्त्री फेरिए पिछे मेलम्ची काे उद्घाटन ?? केपि शर्मा अाेली प्रधानमन्त्री हुदां किन स्वं कृष्ण प्रसादभट्टराईको सालीक अनावरण गरिएन ??

काठमाडौं,पुष ३। आईतवार प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ संगे रहेकाे स्थलमा नेपाली काङ्ग्रेसका पूर्वसभापति, पूर्व प्रधानमन्त्री  मेलम्ची खानेपानीका योजनाकार स्वं कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्दै भट्टराईको सपना साकार भएकाे बाएका छन। ...

राष्ट्रपति कार्यालयलाई ,पुर्व सुरक्षाकर्मी परिषद्ले बुझाए ज्ञापनपत्र ।

गम्भीर मुद्दाका अभियुक्तलाई पनि आममाफी दिन मिल्ने गरी सरकारले अघि बढाएको अध्यादेश संविधानको मर्मतविपरीत रहेको र त्यसले बहालवाला सुरक्षाकर्मी, अवकाशप्राप्त सुरक्षाकर्मी र उनीहरूको परिवारलाई समेत हतोत्साहित र निरास बनाएकोले तत्काल खारेजीको माग गर्देै राष्ट्रपति कार्यालय लाई ज्ञापनपत्र बुअाएकाे छ। (more…)...