प्रधानमन्त्री फेरिए पिछे मेलम्ची काे उद्घाटन ?? केपि शर्मा अाेली प्रधानमन्त्री हुदां किन स्वं कृष्ण प्रसादभट्टराईको सालीक अनावरण गरिएन ??

.

  1. काठमाडौं,पुष ३। आईतवार प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ संगे रहेकाे स्थलमा नेपाली काङ्ग्रेसका पूर्वसभापति, पूर्व प्रधानमन्त्री  मेलम्ची खानेपानीका योजनाकार स्वं कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्दै भट्टराईको सपना साकार भएकाे बाएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार