बाग्लुङ मा भुकम्पकाे धक्का यस्ताे छ कारण।

.

काठमाडाैं ,पुस १३ । बागलुङ जिल्लाका विभिन्न ठाउँमा गएराती  भुकम्प गएकाे छ भने केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूक गएकाे राष्ट्रिय  भुुुकम्प्प मापन केन्द्रले जानकारीगराएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार