विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ ।

काठमाडौं, २९ फागुन । आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त गरेर विदा भएसँगै सक्रिय राजनीतिमा आउने चर्चा बढेको छ ।...

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ।

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्‍वार रहेका पौडेल निर्वाचित भएका हुन्।जम्मा खसेको मतभार ४९ हजार ५ सय ९१ मतमध्ये पौडेलले ३३ हजार ८ सय २ मत पाएका छन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३...

राष्ट्रपति पदकाे निर्वाचन ताेकियाे मिति।

काठमाडौँ, १२ फागुन ।  राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर...

पशुपतिनाथ मन्दिर परिषरमा शिवरात्रि भव्यरुपमा तयारी सम्पन्न

काठमाडौं, ३ फागुन । पशुपतिनाथमा महाशिवरात्रिकाे पावनअवसरमा  अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार  आउने भएका छन। एक गते बाट सुरुभएकाे  कार्यकम फागुन ७ गतेसम्म पशुपतिमा तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्रा...

शिवरात्रि पशुपतिनाथमा भव्यरुपमा मनाउने तयारी

काठमाडौं, ३ फागुन । पशुपतिनाथमा महाशिवरात्रिकाे पावनअवसरमा  अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार  आउने भएका छन। एक गते बाट सुरुभएकाे  कार्यकम फागुन ७ गतेसम्म पशुपतिमा तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राची...

टर्कीमा सोमबार ७.८म्याग्निच्यूडको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ।

काठमाडौं ,माघ 23।टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी  ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ। भूकम्पबाट १० वटा सहरमा ठूलो क्षेति पुगेको त्याहाँ मिडिया  ले बताएका छन। टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन ...

माघ २५ गते भित्र राष्ट्रिय सभासदस्य रिक्त रहेकाे पद पूर्तिका लागि निर्वाचन गर्ने

काठमाडौं, १८ पुष । निर्वाचन  आयाेगले प्रेस वक्तव्य  सार्वजनिक  गर्दै आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा आयोगको पदाधिकारी  प्रस्ताव गरिएको हो । निर्वाचन आयुक्त प्रमुख दिनेशचन्द्र थपलियाले प्रधानमन्त्री दाहालसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यस्तो प्रस्ताव राखेक...

ज्याेतिषकाे साईत अनुसार खुमलटार बाट प्रचण्ड बालुवाटार सरे।

काठमाडौँ,पुस १३। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै सरकारी निवास बालुवाटार सरेका हुन् नेकपा साइतमै बालुवाटार सरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमे रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन्। ...