प्रधानमन्त्रीको सपथ भोलि ४ बजे शितलनिवासमा लिने।

.

काठमाडौं, १० पुष । प्रचण्डले आजै एमाले, माओवादीसहित विभिन्न ७ दल र तीन स्वतन्त्र सांसदहरु गरी १६९ सांसदहरुको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनु भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि  १०गते कै साझँ(आइतबार)  ५ बजेसम्मदिएको समयसिमाभित्रै दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रचण्डले भोलि (सोमबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालयले भोलि ४ बजेको लागि सपथ राखेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेकाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार