काठमाडौं ,३ फागुन ।राती सुतेकाै अवस्थामा दुई दम्पति
व्ययपत्ता मुसाफीर झा र गीता देवी झा सुतेकाै ठाउँ बाट अपहरण ।महाेत्तरी जिल्ला ,पिपरा गाँउपालिका वर्डा ५ सहाेडवा निवासि लाई राती सुतेकाै अवस्थामा आेच्यानै समेतै ऊठाई गाउँकाे माझबाट घुसारेर लगेकाे स्तानीयकाे दावी छ,दुई दम्पति निम्न वर्गका गरीब, सरकारी कर्मचारी रहेकाे र शारीरिक अवस्था कमजाेर,रहेकाे व्यक्ति लाई अपहर्ण गर्नु पर्ने कुनै कारण नरहेकाे स्थानिएले जानकारी गराएका छन,लास भाएपनि सास भएपनि नेपाल सरकारले CBI बाट यश घटना लाई छानविन गरि दाेषीलाई कार्वाहिकाे माग गर्दै रिपोर्ट क्लवमा पत्रकार सम्मेलन गर्दै ४९ वटा संस्थाकाे संग्लनतामा मंगलवार ४बजे माईतिघर मण्डलामा धर्नाकार्यक्रमा सरकालाई ध्यानाकर्षण गराउदैं ।प्रेस विज्ञप्ति सहित ।
राती सुतेकाै अवस्थामा दुई दम्पति व्ययपत्ता
.