काठमाडौं १०चैत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै, वरिष्ठ नेता माधव कुमार नेपाल
(नेकपा) अध्यक्ष: प्रधानमन्त्री केपी शर्मा आेली ले दिएकाे प्रतिवेदन
काे स्पस्टिकरण बाट आफुन भाग्ने चेतावनि दिएका छन ।
एमाले हामी हाैं केपी त विमाले हाे,पार्टी फुटाउन खाेज्ने
नै केपी हाे आफु कहिले पनि दुविद्ामा नपरेकाे समेत
बताएका छन।https://youtu.be/63eEnpM762Y